हुम्ला १ (२) मा कांग्रेसका जीवन बहादुर शाही विजयी

नेपालभ्युज

हुम्ला १ (२) मा कांग्रेसका जीवन बहादुर शाही विजयी

हुम्ला ।  हुम्लाकाे १ (२) मा नेपाली कांग्रेसका  जीवन बहादुर शाही विजयी भएका छन । कर्णालीका मुख्यमन्त्री समेत रहेका शाही  ७ हजार ५६ मत सहित विजयी भएका हुन ।

उनका निकटतम प्रतिपर्धी नेकपा एमालेका छक्कबहादुर लामाले २ हजार ९ सय ७९ मत पाएका छन् । शाही र लामाबीच ४ हजार ७७   मतान्तर रहेको छ ।

यस्तै गरि राप्रपाका नैनसिह रावतले ९८ मत पाएका  छन । राप्रपा नेपालका सुमन रावतले २१ मत ल्याए भने जसपाका बलिराज शाहीले ४१ मत ल्याएका छन ।

यहाँ  १० हजार ३ सय १४ मत खसेको थियाे ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved