काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ (जोन) विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ । सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरिसकेकाले आज अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले...