काठमाडौं । आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका र्यापर सुदीप भण्डारी (जीबब), बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीहरूबीच सहमति भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सुदीपलाई केही समय समर्पण समाज...