सुर्खेत। जिल्ला समन्वय समिति रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्विरोध भएका छन्। अन्य कसैको उम्मेदवारी नपरेपछि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू निर्विरोध भएका हुन्। प्रमुखमा लुम्बिनी गौतम निर्विरोध चयन हुँदा उपप्रमुखमा देववहादुर कामी पनि निर्विरोध भए। ७ जना...