काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिबी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले राईको संलग्नता रहेको विरगञ्जको सानो...