जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा रहेका थुनुवाहरुको लागि पुस्तकालय स्थापना गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय...