१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा दोहोरिएको कांग्रेसमा जिल्लामा समेत उनी बहुमतमा छन्। कतिपय जिल्लाको सन्दर्भमा कांग्रेस भित्र सभापति देउवा र इतर पक्ष शेखर कोइराला दुवैले आआफ्नो पक्ष भएको दाबी गरेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved