जिल्ला कारागार

बैतडी कारागारभित्र कोरोना सङ्क्रमण फैलियो, १६ जनामा पुष्टि

बैतडी । बैतडीमा जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved