काठमाडौं। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा ६ जना डाक्टरको दरबन्दी भए पनि एक जना मात्र छन्। सेवाग्राहीको चाप बढे पनि पर्याप्त दरबन्दी पूरा नहुँदा सेवा दिन नपाइएको स्वास्थ्य केन्द्रका सूचना अधिकारी अशोक कुमार झाले बताए। गत आर्थिक वर्षको पुस मसान्तसम्म...