काठमाडौं । दोलखाको जिरी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी ज्योति खड्का विजयी भएकी छन्। नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै उनी सभापतिमा विजयी भएकी हुन् । सचिवमा अखिल क्रान्तिकारीका उमेदवार लिला जिरेल विजयी भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकी लक्ष्मी कार्की...