काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा सहायक रेफ्री विक्रम चौधरीको निधनप्रति संवेदना प्रकट गरेका छन्। सन् २०२१ देखि फुटबल क्षेत्रमा उनले गरेको योगदानलाई सधैँ स्मरण गरिने अध्यक्ष इन्फान्टिनोले पत्रमा उल्लेख गरेका छन्। उनले सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल जगतको तर्फबाट विक्रमको...