बेइजिङ। पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार एक भवनमा आगलागी हुँदा त्यहाँ रहेका ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved