काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो। यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन...