काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीब्र गति सीमित एवं नियन्त्रण गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ । सार्वजनिक सवारी साधनमा सिसिटिभी र ट्रान्सपोन्डरको समेत व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । गत असार...