धादिङ। पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टारसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ सञ्चालनमा रहेको छ। ५५८ मिटर लामो यस जिपलाइनको अधिकांश भाग त्रिशूली नदीमाथि पर्दछ। यसरी नदी माथिबाटै जिपलाइनको यात्रा हुँदा नदीको सतहबाट बहने चिसो हावा र त्रिशूली नदीको दृश्यले मनै...