अहिलेको सत्ता–गठबन्धन नै चुनावसम्म अगाडि जान्छ भन्ने म देख्दिनँ। प्रचण्डजीको कुन विचार नेपाली कांग्रेसको कुन धारासँग मिल्छ र गठबन्धन गरेको ?
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकार र लोसपाबीच संविधान संशोधन कार्यदल बनेको जगजाहेर छ। मधेशको मुद्दालाई जसले...