जितनारायण श्रेष्ठ

‘‘चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको, प्रचण्ड र रेणुलाई लखेट्छौं भन्दा रहेछन्”

काठमाडौं। नेकपा मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर नेपाली कांग्रेससँग असन्तुष्टि पोखेका छन्। कांग्रेससँग गठबन्धन गरी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पहल गरेका उनले चितवनका कांग्रेसका नेता तथा कार्यकर्ता आफूहरूविरुद्ध लागेको बताएका हुन्। चितवनमा नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved