काठमाडौँ । तपस्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको जाहेरीमा उल्लेख छ । सिमरा उपमहानगरपालिका–१५...