काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ । संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउन सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएपछि जाम भएको हो । बानेश्वर, माइतिघर, नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति,...