जापान सरकार

रामचन्द्र पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’, हेर्नुस् ३ तस्विरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved