काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् । सिंगापुरबाट शुक्रबार मात्र नेपाल फर्केकी उनी सोमबार साँझ जापान प्रस्थान गरेकी हुन् । कांग्रेसका एक नेताका अनुसार उनी उपचारको फलो अपका लागि जापान गएकी हुन् ।...