काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपुर र उनका प्रेमी शिखर पहाडिया प्राय: मिडियाको हेडलाइनमा रहन्छन्। हालै फिल्म निर्माता तथा जान्हवीको बुबा बोनी कपुर एक कार्यक्रममा पुगेका थिए । मिडियासँगको कुराकानीको क्रममा बोनीलले शिखरसँगको सम्बन्धको बारेमा खुलेर बोलेका छन् ।...