काठमाडौं। हनुमानढोका दरबारस्थित नाशल चोकमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ। गत मङ्सिर १३ गते ललितपुरको खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्राको नाच माघ १९ गते ललितपुरको पाटनमा देखाइएको थियो। पाटनको विभिन्न स्थानमा प्रदर्शन...