काठमाडौं। रेलिगेशन जोनमा रहेको जाउलाखेल युथ क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ। शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा जाउलाखेलले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको ३७ औँ मिनेटमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved