काठमाडौं। बुद्ध एयरको जहाजकाे ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौँमै अवतरण गरिएको घटनाको छानबिन गर्न तीन सदस्य टोली गठन गरिने भएको छ। घटना छानबिनका लागि बनेकाे समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ ।...