जहाज दुर्घटना

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन हुँदै

काठमाडौं। पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलको नरसिंह चोकमा मृतात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागेको हो । आइतबार  पोखरामा भएको यती...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved