काठमाडौं। पोखराबाट मुस्ताङका लागि उडेको समिटव एअरको जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरा नै फर्काएर अवतरण गराइएको छ । आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved