गाउँमै रमाउँदै थिए, उनी। कहिले घाँस-दाउरा गर्दै, कहिले गोरु जोत्दै। भन्छन्, "मैले खेतीपाती र घाँस-दाउरा गर्दै जीवन बिताइरहेको थिएँ। तर ती किताबहरू पढ्न थालेपछि मलाई कताकता लेख्ने रहर जाग्यो। झ्याउरे छन्दमा लेख्न थालेँ। मैले खासै जानेर पढेको पनि थिइनँ...