जनकपुर। जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेकोबारे जानकारी दिए। चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम...