जलेश्वरनाथ

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

जलेश्वर । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved