हनुमाननगर– कोलकाता जलमार्ग बनाउने र त्यसमा पानी जहाज चलाउने हो भने देशका लागि राम्रो हुनेछ । त्यसले नेपाल–भारत बीचको परिवहनलाई मात्रै हैन, नेपाल–बंगलादेश र बाँकी विश्वसँगको नेपालको व्यापारलाई पनि उत्तिकै सहज बनाउनेछ । तर, यसमा तीन ठूला विसंगति छन्...