पर्वत । सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पर्वत प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved