काठमाडौं । फिफा विश्वकपअन्तर्गत स्पेन र जर्मनीले बराबरी खेलेका छन् । गएराती कतारको अल बायेट रंगशालामा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै अंक दुवै टोलीले बाँडेका हुन् । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल स्पेनले अग्रता बनायो ।...