वीरगञ्ज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार वीरगञ्जको धार्मिकस्थलको भ्रमण गरेका छन् । राजदूत तोरुले बुधबार सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गरेका हुन् । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरेका छन्...