काठमाडौं। महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएपछि बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई न्याय दिन सरकार लाचार भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ। दार्चुलाको व्यास गाउँपालिकाका धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा...