कमल गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई ओटा सुगुर फार्म बगाएको छ। वडा नं. ६ र ७ का घरपरिवार जोखिममा छ। कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved