खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ। गाउँपालिकाअन्तर्गतका स्वास्थ्य सेवाबाहेकका सेवा शुक्रबारदेखि भोलि माघ २ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताए। हाल गाउँपालिकाका अन्य कर्मचारीको...