काठमाडौं। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा.१ज ८२९३ नम्बरको जीप...