समग्रमा राजनीतिक दलहरूको चरित्र र मतदाताले दिएको जनादेश बीच ठूलो दूरी छ । मतदाताले भोट दिनुको कारण र मनोविज्ञान फरक थियो । दल र नेतृत्वले भने जनादेशलाई भिन्नै काममा दुरुपयोग गरेका छन् । सबैजसो दलले आफूले पाएको भोटको भावना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved