सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आबद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपिल गरेपछि केही दलको हस्ताक्षर छैन। गठबन्धनले जारी गरेको अपिलमा भने राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हस्ताक्षर गरेका छैनन्।