कैलाली। डडेलधुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ। परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ। पीडितले दिएको...