काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डीआईजी रमेश खरेल टेलिभिजन कार्यक्रम प्रस्तोता बनेका छन् । प्रहरी सङ्गठनमा रहँदा गरेका केही कामका कारण आममानिसहरू चर्चित बनेका खरेल फेरि टेलिभिजन कार्यक्रममार्फत जनतामाझ जोडिएका हुन् । अघिल्लो मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं...