म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाँडामा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताले आज श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रममार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकअन्तर्गत पर्ने रुइनेडाँडामा मर्मत गरेका हुन् ।...