काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् । २२ कात्तिकमा काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आई कम्प्लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार...