जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देशको रेलमा यात्रा गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । शनिबार जनकपुरधामबाट–महिनाथपुरसम्मको रेलको यात्राको क्रममा उनले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफूले ल्याएको रेल चढ्न पाउने अवसर पाउँदा निकै खुशी...