जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै उपमहानगरपालिकाकै जनप्रतिनिधिहरू यतिबेला काठमाडौं पुगेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिहरू आरोप लगाउँदै काठमाडौं गएका हुन्। मेयरको राजीनामा माग गर्दै काठमाडौं जाने जनप्रतिनिधिहरूमा उपमहानगरपालिका...