जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘नौ बुँदे सम्झौता धोखा हो, चिनियाँ विस्तारवाद ढोका हो।,...