जनकपुरधाम । सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी दुई दिन जनकपुर–जयनगर रेल सेवा बिनातालिका संचालन हुने भएको छ । भोलि बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्मको रेल सञ्चालन सेवा पनि रेल्वे कम्पनीले स्थगित गरेको छ । कम्पनीका प्रबन्धक निरञ्जन...