जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको भटौरियाका २० वर्षीय प्रीतकुमार महासेठको जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा टोलमा छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रीतकुमारलाई लखेटी लखेटी...