जनकपुर। एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज सोमबार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिएका...